Redirecting...

भारी वर्षाका कारण रौतहटको महेशपुर गाउँ डुबानमा - www.samayapost.com

भारी वर्षाका कारण रौतहटको महेशपुर गाउँ डुबानमा - www.samayapost.com
Source: smyp

भारी वर्षाका कारण रौतहटको महेशपुर गाउँ डुबानमा परेको छ । वर्षाका कारण गाउँ जलमग्न छ । रौतहटको राजपुर नगरपालिका–२ मा रहेको महेशपुर गाउँका करिब ५० वटा घरमा पानी परेको वडाध्यक्ष सोनालाल पण्डित कुम्हरले जानकारी दिनुभयो । भारी वर्षाका कारण वडाका तीन सयभन्दा बढी घरमा क्षति पुगेको उहाँको भनाइ छ । पानीले धानबालीमा पनि क्षति पुगेको […]