एमाले महाधिवेशनमा पदाधिकारीको उम्मेदवारी शुल्क १५ हजार, केन्द्रीय सदस्यको पाँच हजार - www.ukeraa.com
Source: uker
काठमाडौं : एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ११औं महाधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रिया उत्साहपूर्ण रूपमा अघि बढेको र भोलि नै मतदान गराउने तयारी रहेको बताएका छन्। महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गौतमले निर्वाचन आयोगले तोकेको समयतालिका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया चलिरहेको जानकारी दिए। नेता गौतमले निर्वाचन आयोगले उम्मेदवारी मनोन…