कुमारी बैंकले ल्यायो ग्रिन हायर पर्चेज कर्जा - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– कुमारी बैंकले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ । बैंकले जिआइजेड, ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटजस्ता संस्थाहरूद्वारा व्यवस्थापन तथा प्रवर्द्धन गरिएको सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल परियोजनाअन्तर्गत साझेदारी गर्दै यो योजना सञ्चालनमा ल्याएको जनाएको छ। योजनाअन्तर्गत सार्वजनिक यातायात सेवा प्रवाहमा आबद्ध व्यक्तिहरूले विद्युतीय बस तथा माइक्रो बस खरिद गर्न बैंकबाट कर्जा लिँदा, आकर्षक ब्याजदरमा […]