चेसबाटै नेपाललाई चिनाउन चाहन्छु - www.drishtinews.com
Source: dist
चेस खेलाडी पुनम प्रसाईँ २०२६ मा हुने ओलम्पिक गेममा सहभागी हुने तयारीमा छन् । त्यसका लागि उनी अहिलेदेखि नै तयारीमा जुटेकी छन् । ओलम्पिकमा पदक जित्नु उनको उद्देश्य हो । विद्यालय स्तरदेखि नै चेस खेल्दै आएकी पुनम भन्छिन्, ‘चेस खेलको विकाशमा सक्दो योगदान दिन तत्पर छु । र, चेसबाटै नेपाललाई चिनाउन चाहन्छु ।’ हालसम्म दजनौँ […]