कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक - ekantipur.com
Source: kant
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् ।