Redirecting...

भाजपाको राष्ट्रिय कार्यकारी अध्यक्ष बने नितिन - www.pardafas.com

भाजपाको राष्ट्रिय कार्यकारी अध्यक्ष बने नितिन - www.pardafas.com
Source: pfds

भारतीय जनता पार्टी (भाजपा) को राष्ट्रिय कार्यकारी अध्यक्षमा नितिन नवीन नियुक्त भएका छन् । भाजपाका राष्ट्रिय महासचिव अरुण सिंहद्वारा जारी गरिएको पत्रअनुसार बिहार सरकारका मन्त्री नितिन नवीनलाई पार्टीको राष्ट्रिय कार्यकारी अध्यक्षमा नियुक्त गरिएको हो । उनको नियुक्ति तत्काल प्रभावबाट लागू हुने पत्रमा उल्लेख छ।