प्रहरी हत्यादेखि बैंक चोरीसम्म संलग्न देखिए नाबालक, काठमाडौंमै १५ विरुद्ध मुद्दा - www.onlinekhabar.com
Source: onkh
जेनजी आन्दोलनमा भएको अपराध, त्यसपछिका घटनाक्रममा समेत नाबालकहरू संलग्न हुन थालेको भेटिएपछि सुरक्षामा चुनौती, बालमनोविज्ञानमा पर्ने असर र आगामी दिनमा हुनसक्ने अपराधको ग्राफसम्म यसले असर पार्ने देखिन्छ ।