Redirecting...

सार्वजनिक खरिदको भुक्तानी प्रक्रियामा थप सहजता - aarthiknews.com

सार्वजनिक खरिदको भुक्तानी प्रक्रियामा थप सहजता - aarthiknews.com
Source: aaab

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक निकायसँग सम्बन्धित भुक्तानी प्रक्रियालाई सहज बनाएको छ । केन्द्रीय बैंकले ‘विदेशी विनिमय सम्बन्धी एकीकृत निर्देशन’ संशोधन गर्दै सार्वजनिक निकायसँग सम्बन्धित भुक्तानी प्रक्रियालाई थप सरल बनाएको हो । नयाँ निर्देशन अनुसार सार्वजनिक खरिद कानुन लागु हुने निकायहरूसँग सम्झौता गरी वस्तु वा सेवा आपूर्ति गर्ने संस्थाहरुले अब रकम…