क्वाँटीको झोलले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, साउन २३ गते । जनैपूर्णिमा क्वाँटी खाएर मनाउने गरिन्छ । विभिन्न नौ थरीका गेडागुडीलाई रातभरि पानीमा भिजाएर टुसा उमारी सुप बनाएर खाइने परिकारलाई क्वाँटी भनिन्छ । क्वाँटी चना...