समस्याग्रस्त बाघ १७ पुगे, व्यवस्थापन गर्न धौधौ - gorkhapatraonline.com
Source: gork
काठमाडौं, साउन २२ गते । नेपालमा समस्याग्रस्त बाघको सङ्ख्या १७ पुगेको छ । समस्याग्रस्त बाघलाई सरकारले नियन्त्रणमा लिई खोरमा राखेर पाल्ने गरेको छ । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ ग...