शान्तिपूर्ण निर्वाचनका लागि सघाउन प्रधानमन्त्रीको आह्वान - www.makalukhabar.com
Source: mkkb
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण निर्वाचनका लागि सघाउन सबै पक्षलाई आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीले अहिले मुलुकको अवस्था निकै संवेदनशील रहेको र निर्वाचनको राष्ट्रिय कार्यभार पूरा गर्नैपर्ने भएकाले समाजका सबै पक्षलाई संयम, सहिष्णुता र सद्भाव कायम राख्न आग्रह गरेकी हुन् । पूर्व सांसद मञ्चको एक प्रतिनिधिमण्डलसँग बालुवाटारमा सोमबार साँझ […] The post शान्तिपूर्ण निर्वाचनका लागि सघाउन प्रधानमन्त्रीको आह्वान appeared first on Makalu Khabar : makalukhabar.com.