तीन बालबालिकासहित २६ को ज्यान लियो रुसले - hamrakura.com
Source: hmkr
दुई वर्षीय बच्चाको शवसहित थप १० वटा शव निकालेपछि शुक्रबार मृतकको सङ्ख्यामा संशोधन गरिएको मन्त्रालयले टेलिग्राममार्फत जानकारी गराएको छ ।