गायिका रीनाको ‘जतिसुकै ढल्कियोस् उमेर’ (भिडियो) - www.drishtinews.com
Source: dist
काठमाडौं । गायिका रीना मल्ल गिरीको नयाँ तीज गीत सार्वजनिक भएको छ । ‘जतिसुकै ढल्कियोस् उमेर’ बोलको यस गीतको भिडियोलाई लोकेन साँवाले निर्देशन गरेका हुन् । यस गीतको भिडियोलाई गायिका रीनाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भत्केको पुलस्थित धरन्तली फुट्सल एन्ड ब्याङकेटमा छायाँकन गरिएको यस गीतमा पुष्पा पौडेलको शब्द रचना र नरहरी प्रेमीको […]