Redirecting...

जिप दुर्घटनामा दुईजनाको मृत्यु, तीन घाइते - ekantipur.com

जिप दुर्घटनामा दुईजनाको मृत्यु, तीन घाइते - ekantipur.com
Source: kant

संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।