सुदूरपश्चिममा पर्यटनको प्रमुख बाधा हवाई कनेक्टिभिटी हो : बस्नेत - arthadabali.com
Source: ARDB
धनगढी / गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले सुदूरपश्चिम र कर्णाली प्रदेशमा हवाई सेवाको कमजोरी पर्यटन विकासका लागि मुख्य चुनौती बनेको बताएका छन्