गुन्डुबाट ‘पकेटको मान्छे’को सूची तयार गर्दै ओली, भन्छन्- म सूची बनाउँछु, त्यहीँ भोट हाल्नू - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अब नौ दिन मात्र बाँकी छ। प्रतिनिधि चयनको प्रक्रिया लगभग सकिएको अवस्थामा नेतृत्वको सर्वाधिक महत्वाकांक्षी दौड अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच तीव्र रूपमा चलिरहेको छ। महाधिवेशन नजिकिँदै जाँदा दुवै पक्षले आ–आफ्नै शक्तिकेन्द्र मजबुत बनाउने रणनीति अघि बढाएका छन् । ओली विधान संशोधन गरेर दोस्रोपटक अध्यक्ष […]