कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छु : सभापति थापा - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकर्ताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवेशनस्थलमा नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै थापाले नेपाली कांग्रेसका सदस्यले पार्टीप्रति गर्व गर्ने अवस्था निर्माण गर्ने दृढता व्यक्त गरे । उनले भने, ‘जुन […]