विप्लवको २२ बुँदे चुनावी प्रतिवद्धता पत्र : शासकीय स्वरुपदेखि सुकुम्बासीसम्म - pradeskhabar.com
Source: pkbr
काठमाडौं : नेकपा (माओवादी) ले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गरेर आफ्नो २२ बुँदे चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो । चुनावी प्रतिवद्धता सार्वजनिक कार्यक्रममा बोल्दै पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले