जेनजी आन्दोलनलाई सरकारले लियो स्वामित्व, यी हुन् सहमतिका दश बुँदा - www.onlinekhabar.com
Source: onkh
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको पृष्ठभूमिमा अन्तरिम सरकार बनेपनि तीन महिनापछि आएर मात्र औपचारिक सम्झौता भएको हो ।