Redirecting...

नेवार समुदायले यमरी पुन्ही मनाउँदै, के छ किंवदन्ती? - ukaalo.com

नेवार समुदायले यमरी पुन्ही मनाउँदै, के छ किंवदन्ती? - ukaalo.com
Source: uklo

भक्तपुर– नेवार समुदायले ठूलो चाडको रूपमा ‘यमरी पुन्ही’ मनाइरहेका छन्। बिहानैदेखि नेवार समुदायको घरघरमा यमरी अर्थात् चामलको पिठोबाट बनेको परिकार पाकेको छ। त्यःछिं त्यः, बकछिं त्यः लातापाता कुलिचां जुसें त्यः योमरी च्वामु, उकिइ दुने हामु बिउम्हः ल्यासे, मबिउम्ह बुरिकुति यसै सन्दर्भमा गाइने