मुख्य कच्चा पदार्थ र औषधिको गुणस्तरका लागि उत्पादकलाई औषधि व्यवस्था विभागको १० बुँदे निर्देशन - nepallive.com
Source: nliv
साउन १८ को निर्णय अनुसार औषधि र कच्चा पदार्थको गुणस्तर सुनिश्चित गर्न अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ। सूचना अनुसार औषधि उद्योग र पैठारीकर्ताहरुले अबदेखि कच्चा पदार्थको स्रोत, स्तर, गुणस्तर र औषधिको अन्य वैज्ञानिक पक्षहरूमा तोकिएको मापदण्ड पालना गर्नुपर्नेछ।