Redirecting...

कांग्रेसका मुख्य सचिव पौडेलले दिए राजीनामा, नयाँ मुख्य सचिवमा दुलालको सम्भावना - nepalkhabar.com

कांग्रेसका मुख्य सचिव पौडेलले दिए राजीनामा, नयाँ मुख्य सचिवमा दुलालको सम्भावना - nepalkhabar.com
Source: nkkb

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन्।  सभापति गगन थापाले शुक्रबारदेखि केन्द्रीय कार्यालयम पुगेर कार्यभार सम्हाल्ने भएपछि पौडेलले राजीनामा दिएका हुन्। २०७२ सालमा पौडेललाई तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्य सचिव नियुक्त गरेका थिए। नवनिर्वाचित सभापति थापालाई आफ्नो ढंगले काम गर्न सहयोगका लागि राजीनमा ...