Redirecting...

ओलीको टिममा नपरेपछि सुहाङले दिए केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी - www.lokpath.com

ओलीको टिममा नपरेपछि सुहाङले दिए केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी - www.lokpath.com
Source: LKPT

काठमाडौं । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले पार्टीको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । सोमबार अपरान्ह सुहाङ महाधिवेशनस्थल भृकुटीमण्डपमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । उनी नेकपा एमालेका नेता एवं पूर्व सभामुख सुवास नेम्वाङका छोरा समेत हुन् । सुवास नेम्वाङको निधन भएपछि ईलाम क्षेत्र नं २ को उपनिर्वाचनबाट उनी सांसद निर्वाचित […]