लाउडा प्रकरण : आज पूर्ण इजलासमा सुनुवाइ हुँदै - www.drishtinews.com
Source: dist
काठमाडौं । लाउडा विमान भाडासम्बन्धी भ्रष्टाचार मुद्दामा आज सुनुवाइ हुँदैछ । १८ वर्षदेखि पेसी तोकिने र हेर्ने नभ्याउने सूचीमा परेर अल्झिरहेको यो मुद्दामा सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशहरू टेकप्रसाद ढुङ्गाना, बालकृष्ण ढकाल, मेघराज पोखरेलको पूर्ण इजलासमा पेसी तोकिएको छ । यो मुद्दा तत्कालीन पुनरावेदनबाट विशेष अदालत हुँदै १३ माघ २०६४ मा सर्वोच्च आइपुगेको हो । […]