Redirecting...

ओली र प्रचण्डले इतिहासबाट सिकेनन्, आँखा जुधाउने नेता-कार्यकर्तालाई सफाया गर्न थाले : डा. भट्टराई - pradeskhabar.com

ओली र प्रचण्डले इतिहासबाट सिकेनन्, आँखा जुधाउने नेता-कार्यकर्तालाई सफाया गर्न थाले : डा. भट्टराई - pradeskhabar.com
Source: pkbr

काठमाडौँ : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका कम्युनिष्ट पार्टीहरुमा मूल नेतृत्वसँग आँखा जुधाउने वा उसको आलोचना गर्ने नेता-कार्यकर्तालाई विभिन्न आरोप लगाएर पार्टी र सत्ताबाट सदाको निम्ति बिदा गर्ने प्रवृत्ति