एमालेमै फर्किए रामकुमारी झाँक्री र किसान श्रेष्ठसहितका नेताहरु, ओलीलाई बुझाए ‘कलम’ - www.lokpath.com
Source: LKPT
काठमाडौं । रामकुमारी झाँक्री र किसान श्रेष्ठ (कृष्णकुमार श्रेष्ठ) सहितका नेताहरु पुनः एमालेमा फर्किएका छन् । आइतबार दिउँसो राष्ट्रिय सभागृहमा आयोजित नेकपा एमालेको ‘घर फर्क राष्ट्रिय अभियान’ मार्फत् नेताहरु एमालेमा फर्किएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले झाँक्री र श्रेष्ठलाई माला र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् । साथै केही नेताहरुले कलम फिर्ता […]