Redirecting...

बंगलादेशमा आइपिएल प्रशारणमा प्रतिबन्ध - farakdhar.com

बंगलादेशमा आइपिएल प्रशारणमा प्रतिबन्ध - farakdhar.com
Source: FRDH

बंगलादेशको अन्तरिम सरकारले आगामी २६ मार्चदेखि सुरु हुन लागेको इण्डियन प्रिमियर लिग (आइपिएल) का खेलको प्रसारणमा रोक लगाउने निर्णय गरेको छ ।  सूचना तथा प्रसारण मन्त्रालयले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को निर्णयअनुसार बंगलादेशका तीव्र गतिका बलर मुस्तफिजुर रहमानलाई आइपिएलबाट आउट भएपछि बंगलादेशले यस्तो निर्णय गरेको हो ।      आसन्न सिजनको आइपिएलमा मुस्तफिजुर कोलकाता नाइट राइडर्स (केकेआर) मा ९ करोड २० लाख भारुमा अनुबन्धित भएका थिए । तर, पछिल्लो समय बंगलादेशमा हिन्दु समुदायमाथि लगातार ह...