खानेपानी उपभोक्तालाई एक करोड २९ लाख विद्युत् महसुलमा अनुदान - www.osnepal.com
Source: osnp
तनहुँ, १७ साउनः खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट तनहुँ र नवलपुरका १२९ खानेपानी उपभोक्ता समितिलाई विद्युत् महसुलमा अनुदान दिएको छ । आर्थिक वर्ष २०८०/२०८१ को जेठदेखि २०८१/२०८२ वैशाखसम्म खानेपानी उपभोक्ता समितिलाई रु एक करोड २९ लाख ६७ हजार रकम वितरण गरेको कार्यालय प्रमुख शम्भुराज खनालले जानकारी दिनुभयो । गत वर्षको जेठ र असारको भुक्तानी भने […] The post खानेपानी उपभोक्तालाई एक करोड २९ लाख विद्युत् महसुलमा अनुदान appeared first on OSNepal.