Redirecting...

जेनजी प्रदर्शनकारी माथि हत्या र दमन आरोप लागेका आईजीपी खापुङको मनमौजी काज सरुवा - nepalbahas.com

जेनजी प्रदर्शनकारी माथि हत्या र दमन आरोप लागेका आईजीपी खापुङको मनमौजी काज सरुवा - nepalbahas.com
Source: nepb

८ असोज, काठमाडौं । दुई महिना ७ दिनका लागि नेपाल प्रहरीको आईजीपी भएका चन्द्रकुवेर खापुङले संक्रमणकालको फाइदा उठाउँदै मनमौजी गर्न थालेको आरोप छ । जेनजी आन्दोलनकारी बालबालिका र विद्यार्थीमाथि बर्बर दमन र नरसंहारमा उत्रिएका आईजीपी खापुङ सरकारले गठन गरेको दोषी छानविनको प्रमुख पात्रका रुपमा उभिएका छन् ।  तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकको विश…