बैतडी बस दुर्घटनामा आठ जनाको मृत्यु, ४५ जना घाइते (अपडेट) - www.makalukhabar.com
Source: mkkb
बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बैतडीको पुर्चौँडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको पवनदूत यातायातको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौँडी–७ बडगाउँ मोडमा आज बेलुकी ८ बजेतिर दुर्घटनामा परेको हो । मृत्यु हुनेमा एक महिला र सात पुरूष रहेका जिल्ला प्रहरी […] The post बैतडी बस दुर्घटनामा आठ जनाको मृत्यु, ४५ जना घाइते (अपडेट) appeared first on Makalu Khabar : makalukhabar.com.