Redirecting...

रोहितलाई ६१ लाखको कार, अरू कसले के अवार्ड जिते ? - farakdhar.com

रोहितलाई ६१ लाखको कार, अरू कसले के अवार्ड जिते ? - farakdhar.com
Source: FRDH

लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भएका छन् । लुम्बिनीलाई पहिलोपटक एनपिएलको उपाधि दिलाउन नायक बनेका उनी उत्कृष्ट नेपाली खेलाडी चुनिएका हुन् । योसँगै रोहितले ६१ लाख रुपैयाँ पर्ने एक थान ओमोडा–जाइको कार उपहार पाए । उनले लिगमा सर्वाधिक सफल नेपाली ब्याटर घोषित भएबाफत बाइक पनि उपहार प्राप्त गरे । रोहितले यस सिजनमा १० खेलमा २ सय ६७ रन बनाउनुका साथै १० विकेट लिए ।  उनले फाइनल खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...