Redirecting...

रघुजी पन्तले दिए उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी - www.onlinepana.com

रघुजी पन्तले दिए उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी - www.onlinepana.com
Source: onpa

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । महाधिवेशन प्रतिनिधिहरूको सुझावअनुसार उम्मेदवारी दिएको उनले बताए । एमालेको ११औं महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल अध्यक्षमा भिड्दैछन् । The post रघुजी पन्तले दिए उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).