Redirecting...

ट्रम्पको व्यवहारले नजिकिएलान् भारत र चीन ? - www.onlinekhabar.com

ट्रम्पको व्यवहारले नजिकिएलान् भारत र चीन ? - www.onlinekhabar.com
Source: onkh

ट्यारिफ वृद्धिको ट्रम्पको निर्णयले अमेरिका–भारतबीच तनावका संकेतहरु देखिएका छन् । यसले चीन र भारतलाई नजिक ल्याउनसक्ने सम्भावना पनि देखिएको छ । यसबीच मोदीको चीन भ्रमणलाई चासोका साथ हेरिएको छ ।