Redirecting...

उपेन्द्र यादव भन्छन्- संविधान संशोधन बिना देश नयाँ दिशामा जानै सक्दैन - farakdhar.com

उपेन्द्र यादव भन्छन्- संविधान संशोधन बिना देश नयाँ दिशामा जानै सक्दैन - farakdhar.com
Source: FRDH

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा आवश्यक संशोधन नगरीकन देश नयाँ राजनीतिक दिशामा अघि बढ्न नसक्ने बताएका छन् ।  सुनसरीको धरानमा बुधबारदेखि सुरु भएको जनता समाजवादी पार्टी, नेपालको दुईदिने प्रदेशस्तरीय प्रशिक्षक, प्रशिक्षण तालिम कार्यक्रमको अवसरमा आज यहाँ पत्रकारहरूसँगको अन्तरक्रियामा अध्यक्ष यादवले वर्तमान प्रदेश संरचना प्रभावकारी नभएको उल्लेख गर्दै पहिचानमा आधारित प्रादेशिक संरचना र निर्वाचन प्रणाली सुधार अब अपरिहार्य बनेको धारणा राखे ।  आगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्न...