एनपिएल-२ : काठमाण्डुविरुद्ध पोखराको कसिलो बलिङ - farakdhar.com
Source: FRDH
त्रिवि क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजविरुद्ध कसिलो बलिङ गरेको छ । टस हारेर ब्याटिङको मौका पाएको काठमाण्डुले ११ ओभरमा ३ विकेट गुमाएर मात्र ६३ रन बनाएको छ । पोखराका लागि धनञ्जय लक्ष्मणले उत्कृष्ट बलिङ गरेका छन् । उनले ती ओभरमा एक मेडनसहित ९ रन खर्चिएर दुई विकेट लिएका छन् । जारी लिगमा काठमाण्डुको यो अन्तिम खेल हो । ऊ आजको खेल जितेमा १० अंकका साथ सिधै प्लेअफमा प्रवेश गर्नेछ । त्यस्तै, सिजको छै...