सङ्खुवासभामा आगलागीबाट एक वृद्धको मृत्यु - www.sidhakura.com
Source: dhku
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर–४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो । आइतबार बिहान ग्यास चुहिएर उनको घरमा आगलागी भएको थियो ।