टोटनहमसँग सिटीको बराबरी - ekantipur.com
Source: kant
टोटनहमले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर सिटीलाई २–२ को बराबरीमा रोकेको छ । सिटीका लागि उपाधि होडमा यो धक्काका रूपमा रहेको छ । सिटीले पहिलो हाफमा रायन चेर्की र एन्टोन सेमेन्योको गोलले अग्रता लिएको थियो ।