अरु पार्टीका नेताहरुसँग भेटघाट गर्नु सामान्य हो : शेखर कोइराला - nepallive.com
Source: nliv
कांग्रेस विराटनगर–४ वडा समितिले शनिबार मोरङमा आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा कोइरालाले अरु नेतालाई भेट्ने आफ्नो बानी भएको भन्दै यसलाई सामान्य रुपमा लिनुपर्ने बताएका हुन् ।