ईश्वर प्यानलबाट ‘बाइकट’ मा परे ओली समूहका यी नेता - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा एमालेको जारी ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । मतदान सुरू हुनुअघि केही हेरफेरसहित आफ्नो समूहका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेर दुवै टिमले ‘लिस्ट’ बाँडेका थिए । सो क्रममा पोखरेल समूहले […]