Redirecting...

गण्डकीका मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा लुम्बिनीका थापा पक्राउ - nepalkhabar.com

गण्डकीका मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा लुम्बिनीका थापा पक्राउ - nepalkhabar.com
Source: nkkb

गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीको निवासमा आगजनी गरेको आरोपमा रुपन्देही (लुम्बिनी)का युवक पक्राउ परेका छन्।  पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका ४ का २२ वषीय संजोक थापा रहेको कास्की प्रहरीले जनाएको छ। थापा कास्कीको पोखरा महानगरपालिका ७ राष्ट्र बैंक चोकमा बस्दै आएको खुलेको छ।    जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेतका अनुसार भदौ ...