Redirecting...

युक्रेनले पुटिनको आवासमा ड्रोन आक्रमण गरेको प्रमाण छैनः ट्रम्प - www.makalukhabar.com

युक्रेनले पुटिनको आवासमा ड्रोन आक्रमण गरेको प्रमाण छैनः ट्रम्प - www.makalukhabar.com
Source: mkkb

ट्रम्पका अनुसार पुटिनको आवास नजिक कुनै घटना भएको हुन सक्छ, तर सो आवास नै लक्षित गरिएको प्रमाण अमेरिकी पक्षले फेला पारेको छैन । उनले आवश्यक जाँचपछि यस्तो निष्कर्षमा पुगेको बताए । The post युक्रेनले पुटिनको आवासमा ड्रोन आक्रमण गरेको प्रमाण छैनः ट्रम्प appeared first on Makalu Khabar : makalukhabar.com.