एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन - barnanmedia.com
Source: bnmm
काठमाडौँ, २३ कात्तिक : एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा आम सर्वसाधारण लगानीकर्ताहरूले आज (आइतबार) सम्म मात्र आवेदन दिन पाउने भएका छन्। कम्पनीले गत कात्तिक १९ गतेदेखि कुल जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर निष्काशनको अनुमति पाएको थियो। …