Redirecting...

१८ अंकले बढ्याे सेयर बजार, ३ अर्ब २९ करोडकाे काराेबार - www.onlinepana.com

१८ अंकले बढ्याे सेयर बजार, ३ अर्ब २९ करोडकाे काराेबार - www.onlinepana.com
Source: onpa

काठमाडौं । आज साताको तेस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १८.३७ अंकले बढेर २,६१९ को विन्दुमा कायम भएको छ । आज १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको मूल्य घटेको छ । आज ३ अर्ब २९ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको १९ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । लुम्बिनी विकास बैंकको १० करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै श्वेत गंगा हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानकिर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् । The post १८ अंकले बढ्याे सेयर बजार, ३ अर्ब २९ करोडकाे काराेबार appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).