Redirecting...

निर्वाचन आउन ४१ दिन बाँकी : आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने - www.kathmandupati.com

निर्वाचन आउन ४१ दिन बाँकी : आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले शुक्रबार नाम फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगका अनुसार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने छ । यस्तै १ बजे देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। आयोगका अनुसार अपराह्न ४ बजे देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। […]