सुर्माभवानीमा बिरे जात्रा सुरु - gorkhapatraonline.com
Source: gork
खलङ्गा समाचारदाता दार्चुला, साउन १८ गते । दार्चुलाको सबैभन्दा ठुलो जात्राका रूपमा मनाइने सुर्माभवानी ‘बिरे जात्रा’ सुरु भएको छ । हरेक तेस्रो वर्षमा दार्चुला र बझाङ जिल्लाको सिमानाम...