Redirecting...

नक्साल भाटभटेनीमा पुरिएका दुई मजदुरको उद्धार, उपचारका लागि अस्पताल लगियो - www.lokpath.com

नक्साल भाटभटेनीमा पुरिएका दुई मजदुरको उद्धार, उपचारका लागि अस्पताल लगियो - www.lokpath.com
Source: LKPT

काठमाडौं । नक्सालस्थित भाटभटेनी सुपरस्टोर भत्काउने क्रममा पुरिएका दुई मजदुरको उद्धार गरिएको छ । उद्धार गरिएका दुवै जनालाई उपचारका लागि तत्काल अस्पताल लगिएको प्रहरीले जनाएको छ । ‘जेनजी आन्दोलन’का क्रममा लागेको आगलागीपछि क्षतिग्रस्त बनेको भाटभटेनी सुपरस्टोर आइतबार भत्काउने क्रममा मजदुरहरू मलबेमा पुरिएका थिए । प्रहरीका अनुसार घटनापछि स्थानीय र प्रहरीको सहकार्यमा उद्धार कार्य गरिएको हो […]