मोरङको विराटचोकमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु - pradeskhabar.com
Source: pkbr
इटहरी । हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैँचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक राजीव गिरीका