सामुदायिक वनको लाखौँ रकम हिनामिना, अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा - arthadabali.com
Source: ARDB
जाजरकोट / शिवालय गाउँपालिका१ अन्तर्गत रहेको चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहमा लाखौँ रकम हिनामिना गरेको आरोपमा चार जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर