डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो - www.makalukhabar.com
Source: mkkb
निगमको सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको हो । पेट्रोलमा भने प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ । The post डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो appeared first on Makalu Khabar : makalukhabar.com.