Redirecting...

घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड - nepalkhabar.com

घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड - nepalkhabar.com
Source: nkkb

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाले सामाजिक सञ्जालमा स्टन्ट गरेको उल्लेख गर्दै त्यसले केही फरक नपर्ने बताएका छन्।  मंगलबार काठमाडौँमा आयोजित नेकपा र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेताहरूसँगको एकता घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले सामाजिक सञ्जालमार्फत जनतामा भ्रम सिर्जना गरिएको बताए। पार्टीमा विचार र ...